विपत्तिपछि राजधानीमा जलवायु न्यायको खोजी
भनिन्छ, संकटले कहिलेकाहीं नयाँ सामथ्र्य जन्माउँछ। भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय क्षतिपछि अहिले देश त्यही पीडालाई कम गर्दै पुनः उठ्ने प्रयासमा छ।

भनिन्छ, संकटले कहिलेकाहीं नयाँ सामथ्र्य जन्माउँछ। भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय क्षतिपछि अहिले देश त्यही पीडालाई कम गर्दै पुनः उठ्ने प्रयासमा छ।
प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमञ्चमा स्पष्ट रूपमा स्थापित गरेको छ। तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न थप ठोस प्रस्ताव आवश्यक छ।
छोटो समयमा अत्यधिक वर्षा, बढ्दो तापक्रम र गहिरिँदो जलसंकटले यस वर्षको मनसुनलाई झन् खतरनाक बनाउन सक्ने उनीहरुको तर्क छ ।
अविकासले होइन, विकासले स्थान पाउनेछ र निराशाले होइन, आशाले आफ्नो स्थान पाउनेछ । माथि चर्चा गरिएका राजनीतिक चिन्तकहरूले भनेझैं यदि सामाजिक र आर्थिक न्याय स्थापित भएन भने शान्ति अस्थायी हुन्छ।
युरोपियन युनियनअन्तर्गतको कोपर्निकसले सार्वजनिक गरेको तथ्यांकअनुसार तापमानको अभिलेख राख्न थालिएयताकै तेस्रो तातो वर्षका रूपमा सन् २०२५ देखिएको हो ।
तापक्रम वृद्धिले यो महादेशमा चरम मौसमी घटना बढेका, जीवन र जीविकोपार्जन प्रभावित भएको, पारिस्थितिकिय प्रणाली र अर्थतन्त्रमा गम्भीर खतरा निम्तिएको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा, सामाजिक संरक्षण र जीविकोपार्जनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा कमी आएको खण्डमा यसले यसअघि जोखिममा रहेका परिवारलाई झन सङ्कटतर्फ धकेल्ने प्रतिवेदनको ठहर छ ।
विश्वको तापक्रममा हुने हरेक अतिरिक्त डिग्री बढोत्तरीले हानिकारक तातो लहर, अत्यधिक वर्षा, तीव्र खडेरी, बरफको तह, समुद्री बरफ र हिमनदी पग्लिनु, महासागरको तापक्रम वृद्धि र समुद्री सतहको वृद्धि जस्ता प्रभावहरू निम्ताउने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहाड र समुन्द्रको आपसी सम्बन्धको आधारमा जलवायु संकटको सम्बोधन गर्नुपर्ने बताएका छन्।
सोलुखुम्बुको थामेमा शुक्रबारको बाढी मानवजन्य जलवायु परिवर्तनका कारण निम्तिएको घटना भएको पाइएको छ।
११ वर्षअघि जलवायु कार्यकर्ताका रूपमा मेरो यात्रा सुरु भएको हो। जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव र विश्वव्यापी रूपमा जलवायु परिवर्तनको सम्बोधन गर्ने युवा अभियानमा यस अवधिमा म सहभागी हुँदै आएकी छु।
विकासोन्मुख देशहरूको लागि विश्वकै सबैभन्दा ठूलो मानिने हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड)ले नेपालको एक निजी बैकलाई जलवायु कार्यका लागि लगानी भित्र्याउन सम्बन्धन(एक्रिडेसन) प्रदान गरेको छ।
गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
बढ्दो जलवायु सङ्कटलाई समाधान गर्न दुई सातासम्म जारी भाषण, कैयन जलवायु वार्ता तथा सीमित रूपमा भएका प्रदर्शनीको श्रृखला बुधवार दुबईमा टुङ्गिएको छ।
