अहिंसा प्रवर्द्धनका लागि राजधानीमा दीप प्रज्वलन
अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।
अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।
सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा इन्टर्नको रुपमा कार्यरत डा.मनिष खड्कामाथि हातपात भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।
यादवको दैनिकी अहिले काठमाडौंको चर्को घाममा माइतिघरदेखि बानेश्वरसम्म पुग्नु र बानेश्वरदेखि माइतिघरसम्म आउनु बनेको छ। तर उनको आश भने मरेको छैन।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिएको छ।
भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन्। शाह भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका हुन्।
काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्।
आन्दोलन भड्काउने बाहिरी व्यक्तिहरुले प्रहरीलाई ढुङ्गा हानेको शिक्षकहरुले दाबी गरेका छन्। शिक्षकहरुले नै ढुङ्गा हान्ने व्यक्तिलाई समातेर प्रहरीलाई बुझाइरहेका छन्।
बिहीबार आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ। त्यसपछि शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्।
शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।
नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग धकेलाधकेल भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार आवश्यकता अनुसार विभिन्न चोकबाट सवारीहरु डाइभर्ट गरिएको छ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्।
शिक्षासम्बन्धी समस्यालाई समाधान गर्नेगरी शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली भएको छ।