२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिभिलका करार कर्मचारी आन्दोलनमा उत्रिए (तस्बिर सहित )

तस्बिर: राजिव खत्री

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।अस्पतालमा कार्यरत  रेडियोलोजी विभागका  करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति  गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै  कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन।

उनीहरुले १२ वर्ष देखिको सेवाको कार्य मुल्यांकन खोइ, कार्य सेवा मूल्यांकन गर, कर्मचारीलाई उपदानको व्यवस्था गर ,१२ वर्ष देखिको सेवाको कार्य मुल्यांकन खोइ भन्दा अस्पताल के भन्छ ? ‘सेवा छोडेर जाऊ भन्छ ’ भन्ने नारा  सहितको प्ले कार्ड प्रदर्शन गरेका हुन।  

प्रकाशित: १२ पुस २०८० ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App