बाढीपीडितका लागि भारतद्वारा १० टन राहत सामग्री र औषधि सहयोग
नेपालमा बाढीले निम्त्याएको विनाशकारी विपद्को सामना गर्न भारत सरकारले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि सहयोग पठाएको छ।
नेपालमा बाढीले निम्त्याएको विनाशकारी विपद्को सामना गर्न भारत सरकारले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि सहयोग पठाएको छ।
समाचारसँगै आशा र निराशा, उद्धारको प्रतीक्षा र आफन्तको खोजीमा छटपटाइरहेका परिवारको पीडा पनि निरन्तर सार्वजनिक भइरह्यो।
भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आव्हान गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी साँझसम्म ९५ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।
भोटेकोशीको बाढीमा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन बनेका छन् ।
सल्यानका ३६ वर्षीय गिरीलाल बुढाथोकी यतिखेर टिचिङ अस्पतालको आकस्मिक कक्षमा अलमलमा छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई यस कठिन परिस्थितिमा एक्लो महसुस नगर्न आग्रह गर्दै उनीहरूको उद्धार, निःशुल्क उपचार, खानपिन र दीर्घकालीन पुनःस्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुने नागरिकको संख्या ९५ पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ९५ जनाभन्दा बढी नागरिकको मृत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवाको भोटेकोशी बाढी पीडितहरूको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ।