२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:५७ अपराह्न
फोटो फिचर

टोखामा चाकु बनाउने चटारो (फोटोफिचर)

माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई  छ।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा मात्र नभई नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहर बजारसहित विदेशसमेत निर्यात हुने गरेको छ।

माघेसंक्रान्तिमा चाकु, तिलको लड्डु, तरुल लगायतका कुराहरु खाने गरिन्छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App