२३ असार २०८३ मंगलबार
image/svg+xml

क्रिस्टियानो रोनाल्डोले केही गरेनन्, उनले खेलमा कुनै प्रभाव छोडेनन् : क्रिस सटन

महान फुटबल खेलाडी मध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको शानदार करियर विश्वकप ट्रफी नजितेरै समाप्त भएको छ।

माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारी हटाउने, एक्सबक्स सबैभन्दा बढी प्रभावित हुने

अग्रणी आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौतीको घोषणा गरेको छ।

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गरे।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

स्वास्थ्य समस्या समाधानमा सूक्ष्माणु

स्वस्थ मानिसको शरीरमा मानवीय कोषभन्दा बढी ब्याक्टेरिया हुन्छन्। पाचन प्रणाली र छालामा रहेका अर्बौं सूक्ष्माणुले स्वास्थ्य जोगाउँछन्। लाखौं प्रजातिमध्ये सीमित सूक्ष्माणु मात्र मानवका लागि घातक हुन्छन्।

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले बताए।

नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा निःशुल्क आँखा शिविर : एक हजार बढी लाभान्वित

नेपालको विशेष गरेर आँखा उपचारको पहुँच नपुगेका ग्रामीण र विपन्न क्षेत्रमा सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत् शिविर सञ्चालन गर्दै आएको सङ्घले वाह्य देशमा पनि मागका आधारमा शिविर सञ्चालन गर्न थालेको हो।

मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। इजिप्ट भने इतिहास रच्दै पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना बोकेर मैदान उत्रिनेछ।

बालबालिका-अनुकूल डिजिटल वातावरण अपरिहार्य

डिजिटल उपकरणहरूले सिकाइ, सञ्चार तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गरेर अवसरका नयाँ ढोका खोल्न सक्छन्। विशेषगरी दुर्गम वा संकटग्रस्त क्षेत्रमा रहेका बालबालिकाका लागि यो निकै उपयोग देखिन्छ।

जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र, सात दिनभित्र हाजिर हुन निर्देशन

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साताभित्र विभागमा उपस्थित हुन पत्र काटेको छ।

सुरुआती बिन्दु चोभार !

नेपालको राष्ट्रिय गौरवको बहुचर्चित आयोजना काठमाडौं–तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुआती बिन्दु चोभारलाई बनाउन राष्ट्रिय योजना आयोग र पूर्वाधार विकास मन्त्रालयले छलफल थालेका छन्।

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले गुराँस रोपन गरिएको हो।

दिल्लीमा प्रदूषण घटाउन डेढ खर्ब

विश्वको सबैभन्दा प्रदूषित सहर नयाँ दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारीसाधन (इभी) लाई व्यापक प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्