स्वाभिमान सुदृढ पार्ने सङ्कल्प
देशको स्वाभिमान भनेको नागरिकले आफ्नो राष्ट्रियता, संस्कृति, इतिहास र निर्णयप्रति राख्ने आत्म सम्मान र आत्म विश्वास हो।

देशको स्वाभिमान भनेको नागरिकले आफ्नो राष्ट्रियता, संस्कृति, इतिहास र निर्णयप्रति राख्ने आत्म सम्मान र आत्म विश्वास हो।
मन भित्रभित्रै उकुसमुकुस भयो। अर्को विकल्प थिएन। काम त चलाउनै पर्यो। चुकुल लगाउन खोजें। चुकुल त भाँचिएर ठुटो मात्रै रहेछ।
कथा समकालको भोगाइको प्रकटीकरण हो। त्यसको जरा अतीतको भूगोलमा रहेको हुन्छ। हिजो रोएको व्यक्ति अहिले फिस्स हाँसेको देखिन्छ। हाँसोभित्र लुकेको वेदना चाल पाएर पाठकलाई त्यसको पोकोपुन्तुरो फुकाएर सही सवाल प्रस्तुत गर्नु कथाकारको मुख्य जिम्मेवारी हो।
भुन्टी खरायो एक्लै बस्थी।बिहे भएको थिएन। एक दिन बजार घुम्न जाँदा एउटा भाले खरायोसँग भेट भयो। दुवैका आँखा जुधे। ‘तिम्रो नाम के हो ?’ खरायोले सोध्यो। ‘भुन्टी’ उसले लजाउँदै भनी र मुस्कुराई।
‘ल्यापटपभित्र ग्वार्र दौड्ने को हो हँ ?’ सुलभले ल्यापटपभित्र छिटोछिटो हिँडेको कार्टूनलाई देखेर सोध्यो। ‘मेरो नाम भिडियो गेम हो। म तिम्रो साथी बन्न आएको हुँ। तिमीले मलाई आफूसँग खेलायौ भने म तिमीलाई धेरै माया गर्छु। मलाई सधैं तिम्रो ल्यापटपभित्रै राख है !’ फुत्रुक्कफुत्रुक्क उफ्रिदै कार्टूनले अनुरोध गर्यो।
कमसल विद्युतीय सामग्री प्रयोगले मानवीय क्षति र अनावश्यक विद्युत् खतप बढेको भन्दै सरकारले यसको गुणस्तर निर्धारण गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा विभिन्न विद्युतीय सामग्रीको गुणस्तर निर्धारण गरेको हो।
ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।
मुलुकमा सञ्चालन र दर्ता भएका कम्पनीमध्ये अधिकांश जरिवानामा परेका छन्। समयमै अद्यावधिक नगरेपछि एक लाख १८ हजार कम्पनीहरुले सवा दुई अर्बभन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ।
मिलनटोलका केटाकेटीहरू धुलेचौरमा फुटवल खेलिरहेका थिए। सञ्जय पनि त्यही समूहमा थियो। खेल्दाखेल्दै सञ्जयलाई एक्कासि सास फेर्न अप्ठेरो भयो। खेल्नै छोडेर घरमा गएर सुत्यो। ‘आम्मै नि, मेरो बाबुलाई के भो’ आमाले भन्नुभयो, ‘लौ न सञ्जयका बा अब के गर्ने !’
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। शुक्रबार राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्।
सरकारले मुलुकमा औद्योगिक वातावरण बनाउन भन्दै प्रस्तावित औद्योगिक व्यवसाय ऐन २०७५ मा लगानीकर्तालाई विभिन्न शीर्षकमा छुट र सहुलियतको व्यवस्था गरेको छ। लगानीको परीणाम र उद्योग स्थापनाको क्षेत्रको आधारमा छुट र सहुलियतको व्यवस्था गर्न लागेको हो।
सरकारले मुलुकमा लगानी भित्र्याउन अनेक प्रयास गरिरहेको बेला लगानी स्वीकृत गर्ने उद्योग विभागमार्फत हालसम्म पौने तीन खर्बभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ। विभागको तथ्यांक अनुसार तीन दशकको अवधिमा मुलुकमा लगानी गर्न चाहना राख्ने ९३ देशका लगानीकर्ताले दुई खर्ब ७८ अर्ब ९५ करोडभन्दा धेरैको लगानी स्वीकृत गराएका छन्। यो सुरुदेखि चालु आार्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हो।
नेपाल दूरसञ्चार प्राधिकरणले चलखेलका आधारमा स्मार्ट टेलिकमलाई अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाको ठेक्का दिएको पाइएको छ।
साबिकको ऐनलाई खारेज गर्दै नयाँ बनाउन लागिएको औद्योगिक व्यवसाय ऐनले स्थानीय तहलाई उद्योगको अधिकार दिँदै कानुनहरु निर्माण गरेको छ। संघीय संरचनाअनुसार प्रस्ताव गरेको औद्योगिक व्यवसाय ऐन २०७५ ले संघ, प्रदेश र स्थानीय तहसम्मको अधिकार र कामलाई स्पष्ट पारेको छ।
