१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिवलाल सुवेदी


शिवलाल सुवेदीका लेखहरु :

कफी जिल्लाकै किसान चिन्तित

लामो समयदेखि व्यावसायिक रुपमा गरिँदै आएको कफी खेतीमा सेतो गबारोको प्रकोप बढेपछि गुल्मेली कफी किसान चिन्तित भएका छन्। सेतो गबारोको प्रकोप बढेपछि सयौंको संख्यामा कफी बोट फाँडिएको कृषकको भनाइ छ।

एक महिला र दुई बालिकाको हत्या गर्ने पक्राउ

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ।

वडाध्यक्षका लागि तीन जनाकाे मनाेनयन दर्ता

मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा तीन जनाले मनाेनयन दर्ता गरेका छन्। बुधबार सत्तारूढ दल नेकपा, नेपाली काङ्ग्रेस रएक जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन्।

गुल्मीमा ३ जनाको शव फेला

गुल्मीको चन्द्रकोट गाउपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । एक महिला र दुई बालिकाको शब शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिच बाटोमै थन्कियो पहिरो पीडीतको राहत

मगंलवार रातिको पहिरोमा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा १३ जनाले ज्यान गुमाएका छन्। यस्तै करिव ६० घरपरिवार विस्तापित भएका छन।

पहिरो विस्थापितको बिचल्ली, राहत पु-याउन कठिनाइ

त्यस्तै ठूलोलुम्पेक जाने सबै सडक अवरुद्ध छन्। विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा १ का वडाध्यक्ष भीमलाल पाण्डेयले बताए।

गुल्मी पहिरो अपडेट : मृतककाे संख्या ८ पुग्याे

सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्यु भएको छ। यस्तै ५ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए।

पहिरोमा परी ६ को मृत्यु, ५ बेपत्ता

सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।

सन्धिखर्क जिप दुर्घटना: मृतकमध्ये दुई जनाको सनाखत

गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्