पानीका देवता इन्द्रलाई गुहार्नुपर्दा
वर्षाको अभावमा खेत, पोखरी, वन–प्रान्तर सुकिसकेका छन्। पानीको अभावमा परम्परागत सामाजिक आहारविहार बाधित हुन पुगेका छन्। मैत्रेय ब्राह्मणहरू पानीको अभावमा राम्रोसँग नुहाउन सकेका छैनन्।

वर्षाको अभावमा खेत, पोखरी, वन–प्रान्तर सुकिसकेका छन्। पानीको अभावमा परम्परागत सामाजिक आहारविहार बाधित हुन पुगेका छन्। मैत्रेय ब्राह्मणहरू पानीको अभावमा राम्रोसँग नुहाउन सकेका छैनन्।
नारीवाद भनेको मानव अधिकारभन्दा अलग वा फरक छैन, त्यसैको एक अंश हो। महिला भएकै कारण महिलाले परिवार, समाज, राज्यबाट भोग्नुपर्ने उत्पीडन, विभेद र अपमानका विरुद्ध आवाज उठाई पुरुष र महिलाबीच समानताको अवस्था ल्याउने एक वैचारिकी हो नारीवाद, यही विचारलाई सामाजिक रूपमा स्थापित गर्न सकियोस्, व्यवहारमा लागू गर्न सकियोस्।
अध्ययनले नेतृत्वमा महिलाको उपस्थितिले भविष्यमा महिला नेतृत्वको सकारात्मक सम्भावना देखाउँछ।
मैले दुई वर्षसम्म ठूलीआमासँग चियापसलमै काम गर्दै आइए पास गरेँ। गाउँबाट खबर आएको थियो– गाउँको स्कुलमा पढाउने शिक्षकको खाँचो छ। मैले गाउँ फर्केर पढाउन थालेँ। गाउँबाटै नेपाली विषयमा मास्टर सकेँ। मेरो सपना थियो, पढ्न नपाएका छोरीहरूलाई पढाउने, सीपमूलक तालिम दिने।
दिलु गन्धर्बको लोकप्रिय गीतलाई सुर र ताल दिँदै गाउन व्यस्त थिए कलाकारहरु, केही विदेशीहरु सारङ्गीको धुनसँगै रमाउँदै नाच्नमा व्यस्त देखिन्थे । यो दृश्य ठमेलस्थित सारङ्गी शाकाहारी भोजनालयको हो । जहाँ सारङ्गीको धुनमा नेपाली गीतको भाका फेर्दैै विदेशी तथा स्वदेशी पाहुनालाई नचाइन्छ ।
नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा जजको भूमिका पछि उनी निकै चर्चामा छिन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायिका दिया मास्केसँग नागरिक परिवारका लागि शुष्मा बरालीले गरेको कुराकानी :
अभिनेत्री उषा रजक सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘अर्को कुरुक्षत्र’ नामक नाटकमा पुनः अभिनयमा फर्किएकी छिन्। आठ वर्षको किर्गिस्तान बसाईपछि अभिनेत्री रजक नेपाली रंगमञ्चमा देखिएकी हुन्।
अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे। मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो। म अष्ट्रेलिया तीन पटक गईसकेको छु।
नेपाली भाषाबाट संस्कृतमा अनुवाद गरिएको ‘महर्षियाज्ञवल्क्य’ नामक ग्रन्थका विभिन्न पक्षमाथि बहस गरिएको छ। सोमबार ललितपुरस्थित यलमाया केन्द्रमा आयोजना गरिएको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले ‘महर्षियाज्ञवल्क्य’ ग्रन्थका पात्र याज्ञवल्क्यको स्मृति गरेका थिए।
अंग्रेजी महिना अगस्टको पहिलो आइतबार फ्रेन्डसिप डे अर्थात विश्व मित्रता दिवस मनाउने गरिन्छ। हरेक वर्ष झै यो वर्षको फ्रेन्डसिप डे विशेषगरी सामाजिक सञ्जालमा चर्चामा छ।
अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेजबाट सेयर गरेकी अर्की अभिनेत्री केकी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ।
आर्जुन पाण्डेको स्वरमा रहेको ‘घाटी भन्दा तल राम्रै छि’ बोलको गीत अहिले निकै नै आलोचना भएको छ। महिला पात्रलाई तल खसाल्ने शब्द प्रयोग गरिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा गितको बिरोध गरिएको हो। विभिन्न कलाकारहरुले गितलाई लिएर आ– आफ्नो विचार राखेका छन्। एपिवान टेलिभजिनबाट प्रशारित कार्यक्रम नेपाल आइडलमा सह– उद्योषकले मिटु अभियानलाई लिएर गरेको मजाक सेलाउँन नपाउँदै रिमा बिश्वकर्मा अर्को बिबादमा मिस्सिएकी छिन्। महिला हक–अधिकारका विषयमा बोल्ने, बिभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी उनी स्वयम महिलाको अपमान गर्ने गितमा मोडलिङ् गरेको बिषयलाई लिएर उनको दाहोरो भुमिकालाई लिएर टिप्पणी गरीएको छ। उक्त गितको शब्दलाई लिएर उनीसंग कुराकानी गर्न खोज्दा उनी भने सम्पर्कमा आउँन चाहनिन्।
हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।
भारतकी फिल्म मेकर सुरभी देवान अहिले नेपालमा डकुमेन्ट्री ‘डटर अफ नेपाल’ लिएर आएकी छिन्। सशस्त्र द्वन्द्वमा भूमिगत भएका अभिभावककी एकमात्र छोरी अस्मिताको कथामा आधारित ‘डटर अफ नेपाल’ नामक डकुमेन्ट्री राजधानीको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। सन् २००९ मा खिचिएको उक्त डकुमेन्ट्री मूख्य पात्र अस्मिता अर्थात मानुषी भट्टराई अहिले नेपाली राजनीतिमा आवद्ध छिन्। १० वर्षपछि पहिलो पटक नेपालमा प्रर्दशन भइरहेको डकुमेन्ट्री लिएर निर्देशक सुरभी र मानुषी राजधानीका विभिन्न स्थानमा पुगिरहेका छन्।
