४ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

काठमाडौँमा ‘तमु ल्होसार’ को रमझम (फोटोफिचर)

गुरुङ समुदायले आज धूमधामसँग  ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्।  हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन्।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन्। काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले हर्षोल्लासका साथ  ‘तमु ल्होसार’ मनाइरहेका छन्।

ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App