३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।

ह्विलचेयर रग्बीको प्रशिक्षण सम्पन्न

नेपालमा ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

चार हजार ९९९ मै नेपाल टेलिकमको फाइबर इन्टरनेट

सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

धरानको फोहोर जंगलमै, प्रशोधन केन्द्र अन्योलमै

सुन्दर सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकाले व्यवस्थित डम्पिङ साइट नहुँदा सेउती खोला किनारको जंगलमा फोहोर व्यवस्थापन गर्दै आएको छ।

दसैँको शुभकामनादिँदै महासचिव पोखरेलले भने : जीवन जोखिममा राखेर यात्रा नगरौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राकृतिक विपद्का कारण देश शोकमा रहेका बेला एकअर्कालाई सहयोग गरेर दसैँ मनाउन आग्रह गरेका छन्।

म्याच फिक्सिङ : सर्बियाली टेनिस खेलाडीलाई २४ वर्षको प्रतिबन्ध

म्याच फिक्सिङमा संलग्न भएको आरोपमा सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई २४ वर्षको प्रतिबन्ध लगाइएको छ।

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा गुणस्तरहीन र म्याद गुज्रेका वस्तु बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ।

भोटेकोशी-त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

इन्फान्टिनोले मागे आलोचकसँग माफी

गत जुलाईमा सार्वजनिक गरेर पछि फिर्ता लिइएको चार अर्ब २० करोड अमेरिकी डलरको फिफा विश्वकपको अधिकारमा साझेदारीबारे भने इन्फान्टिनो उल्लेख गरेनन्।

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन।

भोटेकोशी बाढी : काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ।

भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमूना जिल्ला बनाउने बताएका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान पछाडि धकेलियो : केपी ओली

समाजवादको आधार निर्माण गर्ने क्रममा सरकारले सामाजिक क्षेत्रमा गरेका कामको चर्चा गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा सडकमा अलपत्र परेका बालबालिकाको संरक्षण गर्ने घोषणा गरेको बताए।

विदेशी मुद्रा सञ्चिति साढे ४० खर्ब

गत असारको तुलनामा गत भदौमा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ। गत असारमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्