मेडिकल कलेजका विद्यार्थीद्वारा माइतीघरमा धर्ना (फाेटाेफिचर)
काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा लुटविरुद्धको अनसन धर्ना कार्यक्रम गरेका छन्।
काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा लुटविरुद्धको अनसन धर्ना कार्यक्रम गरेका छन्।
काठमाडौं मिनभवन स्थित सिभिल अस्पतालको खोप केन्द्रमा कोरोना भाइरसविरुद्धको खोपको नियमित मात्रा (पहिलो र दोस्रो मात्रा) लगाइँदै छ।
सानो ठाउँमा रहेको घनाबस्तीमा सबैको घरमा घाम नलाग्ने भएकाले नगरका खुला क्षेत्रमा घाम ताप्नेको भिड लाग्ने गरेको सस्कृतविद ओम धौभडेल सुनाउँछन्।
अंग्रेजी वर्ष २०२१ को बिदाई गर्दै नयाँ वर्ष २०२२ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।
‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ। मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने गरिन्छ।
ल्होसार मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रममा परम्परागत भेषभुषमा सजिएका गुरुङ समुदायको बाक्लो जमघट रह्यो। निलो चौबन्दी चोलो, रातो धलेक र हरियो लुङ्गीमा सजिएका उनीहरुले टुँडिखेलमा पर्व मनाउन पाउँदा रमाइलो लागेको सुनाए।
यस्तै उपत्यकाको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा पनि हिमपात भएको छ। चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो।
भागबन्डा पुर्याउन बिनातयारी र बिनाअध्ययन प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाइरहेका छन्। अहिले देशभर प्रदेश मन्त्रालय ७० पुगेका छन्। प्रदेश १ र सुदूरपश्चिम प्रदेशबाहेक सबैले मन्त्रालय फुटाएका छन्। सबैभन्दा बढी मन्त्रालय वाग्मती प्रदेश सरकारले फुटाएको छ। वाग्मतीले अहिले १४ वटा मन्त्रालय पुर्याएको छ।
यति बेला काठमाडौं नेपाली कांग्रेसको महाधिवेशनले रङ्गिचङ्गि बनेको छ। महाधिवेशन स्थल भृकुटीमण्डप भित्र नेताको चहल पहल बाक्लो छ।
काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन।
पोखरा रंगशालाबाट हेर्दा हिमाली श्रृंखला झनै आकर्षक देखिन्छ। यतिबेला रंगशाला परिसरमा खेलकुदका ठुला इभेन्ट नभएपनि रंगशालाका पूर्वाधारले झनै आकर्षण बढाएको छ।
बाह्रा पिकायेगु (बाह्रा निकाल्ने) दिनमा घरमा भोजको आयोजना गरी नातागोता तथा आफन्तलाई खुवाउने चलन पनि छ।
नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका उपाध्यक्ष भीम रावलले भोट मागेका छन्।
चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेसनको बन्दसत्र सुरु भएको छ।
बिहान साढे आठ बजेबाट सुरु हुने भने पनि अहिलेसम्म सुरु भएको छैन। यतिबेला सौराहमा एमालेका नेता, कार्यकर्ता, प्रतिनिधि तथा पर्यवेक्षकहरुको भीड लागेको छ।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।
शुक्रवार हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि एमाले शीर्ष नेता चितवन आउने क्रम सुरु भएको छ। महाधिवेशनका लागि नारायणी किनार उद्घाटनस्थल झकिझकाउ बनाइएको छ।
यति बेला किसानलाई धान थन्क्याउने चटारो छ। गत कात्तिकमा वेमौसमी झरी पछि आएको बाढीले धान उत्पादन घटेको किसानहरूले बताएका छन्।
नेपाल बन्द आह्वान गरेको विप्लव समूहका कार्यकर्ताहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
बन्दको समयमा सार्वजनिक यातायातका साधन चलेका छैनन्। दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधन फाट्फुट्ट रुपमा चलेका छन्।
हरिबोधनी एकादशीका अवसरमा पोखरा रामघाटस्थित सेतीनदी किनारमा सोमबार फूल तार्न ठुलो संख्यामा ब्रतालु पुगेका थिए। एकादशीमा सेतीनदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन गरिएको जुलुसका क्रममा झडप भएको हो।
कात्तिक पहिलो साताको वर्षाले तराईतिर धमाधम धान डुबाउन थाल्दा पोखरा क्षेत्रमा भने धान पाकेको पनि थिएन। यहाँ बल्ल धान पाकेर भित्र्याउने चटारो सुरु भएको छ।
विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।