८ वैशाख २०८१ शनिबार
फोटो फिचर

नेपाल बन्दः भक्तपुरदेखि काठमाडौँ सम्मका केही दृष्य(फोटो फिचर)

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ। सो घोषणाको प्रभाव आंशिक परेको देखिएको छ।

बन्दको समयमा सार्वजनिक यातायातका साधन चलेका छैनन्। दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधन फाट्फुट्ट रुपमा चलेका छन्। गन्तव्यमा पुग्नुपर्ने व्यक्तिहरु कोही हिँडिरहेका छन्, कोही साइकलमा कुदिरहेका देखिन्छन्।

तस्बिर : हरिसुन्दर छुकां

प्रकाशित: ३० कार्तिक २०७८ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App