१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा (विज्ञप्तिसहित)

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।

मदन भण्डारी लोकमार्गमा भेटिएको शंकास्पद कार्टुन खाली

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ।

बन्दको छैन प्रभाव,सडकमा गुडन थाले सवारी साधन (फोटो फिचर)

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। तर सडकमा भने नेपाल बन्दको प्रभाव परेको छैन्।

शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ

प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।

नेपाल बन्दले उदयपुर आंशिक प्रभावित

बन्दमा अहिलेसम्म कतै झडप, मुठभेड र झैझगडा भएको खबर नआएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

नेपाल बन्द गराउने ११ पक्राउ

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल बन्दः भक्तपुरदेखि काठमाडौँ सम्मका केही दृष्य(फोटो फिचर)

बन्दको समयमा सार्वजनिक यातायातका साधन चलेका छैनन्। दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधन फाट्फुट्ट रुपमा चलेका छन्।

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप, पूर्वमन्त्री झा घाइते

नेकपा (दहाल-नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा (दाहाल-नेकपा पक्ष) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ।

खोटाङमा पनि देखियो हड्तालको प्रभाव

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले आयोजना गरेको हड्तालको प्रभाव खोटाङमा पनि परेको छ। हड्तालको प्रभाव यातायात, शैक्षिक संस्था र व्यपार–व्यवसायमा बढि परेको देखिएको छ।

आमहडतालको क्रममा प्रदेश २ मा ४१ जना पक्राउ

नेकपा दाहाल–नेपाल समूहको आमहडतालको क्रममा लहानमा एक ट्रकमा तोडफोड भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार को १ ख ७६५२ नम्वरको मालवाहक ट्रकमा बन्दकर्ताले तोडफोड गरेका छन।

बन्दकर्तालाई नियन्त्रणमा लिएर राजमार्गमा सवारी चलाइयो

बन्दलाई सघाएको भन्दै तनहुँ प्रहरीले नेकपाको दाहाल–नेपाल पक्षका नेतालाई पक्राउ गरेको छ । प्रहरीले बन्दकर्तालाई पक्रेपछि पृथ्वी राजमार्गमा स्कर्टिङ गरेर सवारी संचालन गराएको थियो ।

विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्