यसरी मनाइयाे छठ (फाेटाेफिचर)
तराई क्षेत्रको महत्वपूर्ण पर्वमध्ये छठ पर्व (पूजा)लाई विशेष रुपमा मनाउने गरिन्छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै ४ दिनदेखि मनाउँदै आएको छठ पर्व सम्पन्न भएको छ।
तराई क्षेत्रको महत्वपूर्ण पर्वमध्ये छठ पर्व (पूजा)लाई विशेष रुपमा मनाउने गरिन्छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै ४ दिनदेखि मनाउँदै आएको छठ पर्व सम्पन्न भएको छ।
दुलहीझैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गर्दै पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने सूर्यदेवसँग प्रारथना गरेका छन।
दुई दिन गरिने छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न हुन्छ।
यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।
न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
तिहार घरआँगनमै आइपुगेको संकेत झकिझकाउ सजिएको पोखराको बजारले देखाएको छ। तिहारको झिलिमिलीले गर्दा पोखरा अरुबेला भन्दा झनै बढी आकर्षक बनेको छ। पोखरा यतिबेला रातभर झकिझकाउ देखिन्छ।
उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।
चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।
पोखरामा तिहारको बेला वर्षेनी सयपत्री फूलको माग ह्वात्तै बढ्छ। यो वर्षपनि माग उस्तै छ। समयमा वर्षा भएका कारण धेरै किसान योपटक फूल खेतीमा लागेका थिए। फूल खेती गरेका किसान यतिबेला तिहार नजिकिएसँगै धमाधम फूल टिप्न व्यस्त छन्।
कहिल्यै नओइलाउने फूलको रुपमा परिचित मखमली फूल टिप्न वनमाला टोलका स्थानीयलाई अहिले चटारो छ।
सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ।
ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्।
बाढीले समग्र जनजीवन अस्तव्यस्त बनेको छ। अझ पनि बाढीको पिरलो कायमै छ।
दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।
हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।
नेपालीहरुको महान चाड वडा दशैं मनाउन काठमाडौंबाट गाउँघर फर्कनेको भीड बढेको छ। विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि राजधानीमा रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।
कोरोना भाइरस संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाँडबाँडका कारण केही चमक थपिएको छ। तरपनि महंगी बढ्दा बजारमा सोचेजस्तो व्यवसाय हुन नसकेको व्यवसायीको भनाई छ। महंगी अचाक्ली हुँदा सर्वसाधारण नागरिक भने मारमा छन्।
उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ? अर्थ मन्त्री ज्यू जवाफ कहिलेसम्म लगायतका नारा लेखिएको व्यानर बोकेका थिए।
चाबहिल – आरुबारी सडक खण्डको महांकालचोकदेखि रामहितीसम्मको सडक पार गर्न सबैलाई उत्तिक्कै सास्ती छ।
लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन्।
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ।
शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए।
कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।