१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

कैलालीको बाढी प्रभावित क्षेत्र (फोटोफिचर)

अप्रत्यासित रुपमा परेको वर्षाले कैलालीलाई तहसनहस बनाएको छ। वर्षासँगैको बाढीले धानबाली नराम्ररी प्रभावित भएको छ। बाढीले समग्र जनजीवन अस्तव्यस्त बनेको छ। अझ पनि बाढीको पिरलो कायमै छ। बाढीले बर्वाद बनाएको कैलालीका केही तस्बिरहरु :

तस्बिर: योगेश रावल

प्रकाशित: ५ कार्तिक २०७८ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App