६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

कक्षा १२ को परीक्षा आजदेखि सुरु (फोटोफिचर)

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ।

यसअघि परिक्षा बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो।

प्रकाशित: ३० भाद्र २०७८ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App