कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ।
आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ। कक्षा १२ मा देशभरबाट कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।
पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को परीक्षा प्रणालीलाई खुकुलो बनाउन लागेको छ।
कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुल्दै छन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित गरिएकाे हाे।
कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो।
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ।
प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाको लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्।
राष्ट्रिय सभा सदस्य उदया शर्मा पौड्यालले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको बताएकी छन्।
सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ।
एउटा बेन्चमा एक जना मात्र परीक्षार्थीको व्यवस्था तथा हेल्थ डेस्कको व्यवस्था गरेर पूर्ण सुरक्षित तरिकाले परीक्षा सञ्चालन भौतिक उपस्थितिमै तय गरेको थियो। धेरै स्कुलहरूले कक्षा १२ को गत साताभित्र प्रिबोर्ड परीक्षा पनि भौतिक उपस्थितमै सम्पन्न गरिसकेका छन्।
शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।