१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

यस्तो देखियो विराटनगरमा छठ

तराईमा मनाइने पर्वमध्ये छठ पर्व पनि एक हो। तराईबासीका लागि छठ पर्व महत्वपूर्ण रहेको छ।

विशेष गरेर तराईबासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । दुई दिन गरिने छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न हुन्छ। विराटनगरमा सिंघिया खोला, नहर र केसलिया खोलालाई सिंगारेर पूजाआजा गरिन्छ। यसै क्रममा विराटनगरमा गरिएको छठ पूजा।

 

प्रकाशित: २४ कार्तिक २०७८ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App