युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप
काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
हरितालिका तीजको व्रत बसेका व्रतालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ।
यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।
काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन भएको छ। नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन एवं सभा भएको थियो।
बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।
पोखरामा बुधबार बेलुकी ६ बजेदेखि भीषण वर्षा सुरु भएको थियो । भीषण वर्षा मध्यरातसम्म जारी थियो । भीषण वर्षाले बजार क्षेत्रमा बढेमानको भेलमात्र निम्त्याएन की आसपासका क्षेत्रमा मानवीय क्षति नै हुनेगरि पहिरो नै झा¥यो ।
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ ग्रहण गरेका छन्। प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्।
भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा बढेमानको भ्वाङ परेको छ । आइतबार राती नै महेन्द्रपुलमा भ्वाङ परेको थियो । सडक किनारमा भ्वाङ परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ ।
घुमघाम तथा प्राकृतिक सौन्दर्यसँग रम्न पाउने नयाँ गन्तव्य बनिरहेको सो ठाउँको मुख्य आर्कषण झरना हो।
कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नेत्र कुमारी खाँडजस्ता ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँचमहिनापछि दोश्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सिमा थिएन ।
नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।
कोरोना भाइरस संक्रमण विरुद्ध साउन ४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि सोमबारदेखि दोश्रो डोज खोप लगाउन थालिएको छ । पोखरा महानगरपालिकाभित्रका केन्द्रमा खोप लगाउन पुगेका नागरिकको भीडभाड रहेको छ ।
कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसायले गति लिने संकेत देखाएको छ । तर, संक्रमण कुन रुपमा अघि बढ्ने भन्ने निश्चित नहुँदा व्यवसायी भने अन्योलमा देखिएका छन् ।
कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।
बाढी आएको महिनादिन पुगेपनि यहाँका स्थानीयहरुको मुहारमा खुसी देख्न सकिँदैन। करिब ३ सय परिवारको मुहारको खुसी लुटेको यो बाढीको अवशेष अहिले झनै डरलाग्दो देखिन्छ।
अघिल्लो वर्ष जसरी यसवर्ष पनि पोखरामा आयोजना गरिएको बोलबम कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको छ ।
एक हजार १५ मिटर लम्बाइ रहेको यस पुल २०६७ कात्तिक ११ गते उद्घाटन भएको थियो। बाँकेको नेपालगन्जस्थित धम्बोझी–खजुरा हुँदै यहाँ पुग्न सकिन्छ।
काठमाडौं स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रतिकात्मक भ्रष्टाचारको लुतो फालेको छ। शुक्रबार नेपालले माइतीघर मण्डालामा विरोध कार्यक्रम आयोजना गरी लुतो फालेको हो।
आफ्नै लगानीमा गरेको पूनर्निर्माणले सम्पदाहरु जीवन्त बनेका छन्। यही कारण अहिले मध्यपुरथिमिको मुहार बदलिएको छ। मध्यपुरथिमि जीवन्त बनेको छ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमाविपक्षी गठबन्धनको विद्यार्थी संगठनले सरकारविरुद्धआज प्रदर्शन गरेको छ।
पोखरा महानगरपालिका– २२ को पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको काम सकिन नपाउँदै घुमघामका लागि आन्तरिक पर्यटक आउन थालेका छन् ।
आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ।
झण्डै दुई महिनापछि आज काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक सवारीसाधनहरु गुडेका छन्।