बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्र (तस्बिरहरु)
पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्।
पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्।
पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्याएको छ।
कोरोना भाइरसको दोस्रो लहरसँगै सहरबजार सुनसान भएपनि ग्रामिण क्षेत्रमा निरन्तर भइरहेको बर्षासँगै धान रोपाईको चटारो सुरू भएको छ। मध्य असार जस्तै किसानलाई व्याडमा राखेको बिउ काढ्नमा व्यस्त छन्।
‘स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनीमा उत्रिएका थिए।
बानेश्वर चोकबाट पश्चिमतर्फ क्रेनलको सहायताले पुल जोडान गरिएको हो । करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार जडान गरिएको छ ।
सामान्य अवस्था हुँदो हो त भक्तपुरको ऐतिहासिक र पुरतात्विक महत्वको दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो हुन्थ्यो। यतिमात्र हैन, कुनै न कुनै सांस्कृतिक बाजाले गुञ्जायमान् हुन्थ्यो तर जारी निषेधाज्ञाले साँस्कृतिक नगरी भक्तपुर सुनसान छ।
यतिबेला कोरोना महामारीको दोस्रो लहरका कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा जारी छ। जसका कारण मानिसहरु घरमा बसिरहेका छन्। तर किसानहरु भने खेतबारीमा पुगेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।
उपत्यकामा वैशाख १६ देखि पुन निषेधाज्ञा थपिएको छ। प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको थियो।
चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।
बृहत् नागरिक आन्दोलनले निषेधाज्ञाबीच सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।
काठमाडौंको मुटुमा रहेको न्यूरोड हजारौँ मानिसको किनमेल गर्ने साझा थलो हो । यहाँ तितौरादेखि तिलहरीसम्म, नुनदेखि सुनसम्म अनि कपडा, ब्याग, मोबाइल, ल्यापटप, तरकारी, फलफूल, मरमसला सबै पाइन्छ ।
विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ।
सोमबार दिउँसोको चर्को घाममा पाँचथर सदरमुकाम फिदिमको चोक चोकमा प्रहरीहरु निषेधाज्ञा कार्यान्वयमा खटिरहेका देखिन्थे। कतै मोटरसाईकल रोक्दै, कतै हिँड्डुल गर्ने मान्छेहरुलाई सम्झाउँदै रोक्दै थिए। चर्को घाममा खटिएका आँखा छल्न पाउँदा मोटरसाईकल कुदाउने र सडकमा मान्छे निस्किन खोजीहाल्थे।
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्याएका छन्।
कोरोना भाइरस संक्रमणको ‘चेकब्रेक’ गर्ने भन्दै कास्कीमा निषेधाज्ञा पालनामा कडाई गरिएको छ । कास्की प्रशासनले मंगलबार बिहानदेखि लागु हुनेगरि दश दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको हो । निषेधाज्ञाको कडाइले पर्यटकीय सहर पोखरा सुनसान बनेको छ ।
कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले मंगलबार बिहान ५ बजेदेखि लागु हुनेगरि १० दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको छ । अत्यावश्यक बाहेकका सवारी सबै बन्द हुने प्रशासनको भनाई छ ।
पशुपति आर्यघाटमा शव जलेको दृश्य सामान्य हो। तर केही दिनयता मन्दिर नजिकको बाग्मती किनारमा असामान्य दृश्य देखिन थालेको छ।
अहिले राजधानी काठमाडौंको सडक छेउमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै सौन्दर्य बढेको छ। दरवारमार्ग, खुल्लामञ्च, भन्द्रकाली लगायतका सडक छेउमा फुलिरहेका जाकाराण्डाले काठमाडौंको सौन्दर्य बढाएको हो ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त बनेको छ। सरकारले पनि कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञा गरेकाे छ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसले ज्यान जानेको संख्यामा तीव्र गतिले वृद्धि भइरहेको छ।
शैया अभाव भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षबाहिरै अक्सिजन दिएर उपचार गर्न बाध्य भएका छन् कोरोना संक्रमित बिरामीहरु।
कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लागु गरिएको हो।
प्रहरीले चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको गरेको छ। विनाकाम हिँड्नेलाई पनि होल्ड गरेको छ।