८ वैशाख २०८१ शनिबार
फोटो फिचर

बानेश्वरमा क्रेनको सहायताले यसरी राखियो आकाशे पुल (फोटो फिचर)

नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान गरिएको छ । बानेश्वर चोकबाट पश्चिमतर्फ क्रेनलको सहायताले पुल जोडान गरिएको हो ।  करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार जडान गरिएको छ । चोकमा सवारी साधान र मानिसको भिडभाडले सधैं व्यस्त हुने बानेश्वर चोकमा आकाशे पुल राखिएसँगै पैदल यात्रुहरुलाई सडक पार गर्न सहज हुनेछ । आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित: २६ जेष्ठ २०७८ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App