१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

बाढीले मेलम्ची बजार तहसनहसः घरसँगै पुल र कृषि फार्म बगे (तस्बिरहरू)

क्याप्शन

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बहेका छन्।  

केही बजार क्षेत्र, सुरक्षा निकायका कार्यालय र व्यारेक डुवानमा छन्। खोलाले जताजतै सडक र नदी योग्यजमिन बगाएको छ। नदी आसपाका आधा दर्जन भन्दाबढी माछा र कृषि फार्मसमेत बाढीले बगाएको छ। मंगलबार दिउँसोदेखिको बाढीपहिरोले मेलम्ची खोला बहुलाउँदा नदी सतह झन्–झन् बढेर निरन्तर क्षति पुर्‍याइरहेको छ।

  

प्रकाशित: २ असार २०७८ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App