सिलिण्डरमा अक्सिजन भर्दै मजदुर (फोटोफिचर)
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण उच्च भएसंगै अक्सिजनको अभाव देखिएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण उच्च भएसंगै अक्सिजनको अभाव देखिएको छ।
जति उकालो चढ्यो, उति नै रमणीय र सुन्दर ठाउँ । खुलेको आकाश, वरिपरि सबै हरियाली । वैशाखमा गर्मीको भावर उठेका बेला लेकको यात्रा सबैका लागि रोजाइमा पर्ने नै भयो । इलाम सदरमुकामबाट गाडीमा उकालो हुइँकिएर बाघखोर पुगुञ्जेल कसैलाई नौलो त थिएन तर मनोरञ्जनको ‘पारो’ चाहिँ चढिसकेको थियो ।
कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले बुधबारदेखि पोखरा सहरभित्र सवारी आउजाउमा जोरविजोर प्रणालि लागु गरेको छ । जोरविजोरको नियम नमानि आफुखुसी सवारी चलाउनेलाई प्रहरीले रोकेको थियो ।
यति बेला काठमाडौंको थापाथलीस्थित प्रसूति गृह र ललितपुरको अल्का अस्पतालमा कोभिड १९ विरुद्धको खोप लगाउन आउने मान्छेहरुको ठूलो भीड देख्न सकिन्छ।
नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ। वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडिया १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको हो।
केही दिनयता बर्षा भएपछि काठमाडौं उपत्यकाको मौसम खुलको छ। धुम्म बनेको वायु मण्डल बिगत केही दिनदेखि सफा भएको छ।
यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन्।
पर्यटकीय सहर पोखरा नेपाली नयाँवर्षमा मस्त छ । मानौ, पोखरामा कोरोनाको कुनै डरत्रास छैन ।
भक्तपुरको टौमढीमा शनिबार दिउँसो भैरवनाथको रथ तानेर प्रसिद्ध बिस्का जात्रालाई स्वागत गरिएको छ। कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णयसंगै जात्रा सुरु भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदान गरेको पदकमा नेपालको चुच्च्चे नक्शा हटाइएको भन्दै युवा संघको नेता, कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
विराटनगरमा होली पर्व रमाइलो गरेर मनाइएको छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि हाली पर्व मनाउन पाएका थिएनन्।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।
शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो।
काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।
जहाज दुर्घटना परेर आगलागी भएमा के र कसरी उद्धार र नियन्त्रण गर्ने भनेर बुधबार पोखरा विमानस्थलमा अभ्यास गरिएको छ । विमानस्थलले हवाई दुर्घटनाको तयारीबारे जानकारी दिन बेलाबेला यस्तै अभ्यास गर्दै आएको छ ।
नेपाली सेनाले विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेनाले बिहीबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको हो।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ।
म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहबाट खिचेर ल्याइएको संसारमा पहिलो रगिंन तस्बिरहरु सार्वजनिक गरेको छ। उक्त तस्बिर नासा पर्सिभिअरन्स मार्स रोभरले जजीरो नामक ८२० फिट गहिरो क्रेटरमा अवतरण गर्दै मंगल ग्रहको तस्बिरहरु लिएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गतको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
नागरिक समाजका अगुवाहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बृहत नागरिक आन्दोलनको अगुवाईमा ‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै सुन्धारास्थित महानगरको कार्यालय अगाडि धर्ना दिइएको हो।
संसद पुनःस्थापनाको खुसीयालीमा काठमाडौंको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।