केही दिनयता बर्षा भएपछि काठमाडौं उपत्यकाको मौसम खुलको छ। धुम्म बनेको वायु मण्डल बिगत केही दिनदेखि सफा भएको छ। मौसम सफा भएसँगै काठमाडौंको नजिक रहेको साँखुको कात्तिकेबाट शुक्रबार बिहान देखिएको हिमाल सुन्दर र मनमोहक देखिएको छ।












प्रकाशित: १० वैशाख २०७८ ०८:२३ शुक्रबार


-600x400.jpg)


