१३ वैशाख २०८३ आइतबार
image/svg+xml

सरकारी ठेक्काको विवरण हेरफेर गर्ने दुईजना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो।

सुकुम्वासी बस्तीका घरपालुवा जनावरको यसरी हुँदैछ स्याहार

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका विभिन्न सुकुम्वासी बस्ती भत्काउने कार्य भइरहँदा त्यहाँ रहेका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षण र स्याहार सुरु गरिएको छ।

‘वास्तविक सुकुम्वासीको न्यायका लागि प्रहरी सदैव प्रतिबद्ध छ’

नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने क्रममा वास्तविक पीडितको हक र न्याय सुनिश्चित गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ।

देशभर अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ।

हात्तीको बथानले कुल्चँदा करोडपति अमेरिकी शिकारीको मृत्यु

डुइकर सानो आकारको जंगली मृग हो। यो लजालु स्वभावको हुन्छ र खतरा देख्नेबित्तिकै आँखा चिम्लेर भाग्ने गर्छ। शिकार गर्न निकै गाह्रो मानिन्छ। यो प्रजाति संकटापन्न सूचीको नजिक छ।

सालीनदीमा प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीबीच झडप

शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

धौवादीस्थित फलामखानीको थप अनुसन्धान गरिँदै

विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो।

प्रगतिवादी कवि प्राडा सावित्री श्रेष्ठका सुनिए एक दर्जन कविता

अविरल जनसाहित्य यात्रा–१०८’मा सशक्त प्रगतिवादी कवि प्राडा सावित्री श्रेष्ठका एक दर्जन कविता प्रस्तुत भएकाे छ।

सुकुम्बासीहरूको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

गण्डक नहर किनारका ३०० बढी संरचना भत्काइँदै

नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिंचाइ तथा जलविद्युत् आयोजना सम्झौता भएको थियो। सम्झौताअनुसार दुवै मुलुकमा सिंचाइ गर्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी सिंचाइ प्रणाली विकास गरिएको थियो।

सांसद साम्पाङको प्रश्न : निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्दै प्रश्न गरेका छन्।

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्