अन्तर्राष्ट्रिय २६ वैशाख २०८३ होर्मुज क्षेत्रमा शान्ति कायम गर्न रुस र साउदीको पहल रुस र साउदी अरबका विदेशमन्त्रीहरूले होर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्।
राजनीति २६ वैशाख २०८३ प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ।
समाज २६ वैशाख २०८३ अनुसन्धानका लागि पालिएका आधा दर्जन पन्छीमा 'बर्डफ्लु' राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ।
राजनीति २६ वैशाख २०८३ वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्।