coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेरौँ प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सपथ ग्रहण

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ ग्रहण गरेका छन्। प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्।

बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेपछि उनी मुख्यमन्त्री बनेका हुन्। यसअघिका मुख्यमन्त्री शेरधन राईले संसदीय दलको बैठकमा दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य दलका नेता र मुख्यमन्त्री भएका हुन्। 

आचार्यले आजै कार्यभार समालेका छन्।

प्रकाशित: १० भाद्र २०७८ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App