८ वैशाख २०८१ शनिबार
फोटो फिचर

दसैं मनाउन घर फर्कंनेको लर्काे (फाेटाेफिचर)

नेपालीहरुको महान चाड वडा दशैं मनाउन काठमाडौंबाट गाउँघर फर्कनेको भीड बढेको छ। विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि राजधानीमा रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।

  दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड छ।

दशैंमा परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र दशमीको दिन ठूलाबडाबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ।

 

 

प्रकाशित: २५ आश्विन २०७८ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App