१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

मूल्यवृद्धिविरुद्ध सडकमा उत्रेका विप्लव कार्यकर्ता पक्राउ

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध सडकमा उत्रेका नेकपा माओवादी(विप्लव) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

मूल्यवृद्धिविरुद्ध नेपाल बन्द आह्वान गरेको विप्लव समूहका कार्यकर्ताहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

तस्बिर: विजय राई

प्रकाशित: ३० कार्तिक २०७८ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App