८ वैशाख २०८१ शनिबार
फोटो फिचर

उपत्यकामा तमु ल्होसारको रौनक (फाेटाेफिचर)

‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ। मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने गरिन्छ। 

पर्वका अवसरमा गाउँघर तथा टोलमा एक आपसमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, कन्दमूल, पिँडालुलगायत पाकेको फर्सी उसिनेर खाने परम्परा छ। त्यस्तै लाउन, बाबर, माणा, निसौसेलगायत स्थानीय खानाका मीठामीठा पकवान पकाइ खाने चलन छ। गाउँघरका वृद्धवृद्धाबाट पनि लोक तथा दन्ते कथा सुन्ने रीतिरिवाज छ।

तमु ल्होसार तो ल्हो (बाघ वर्ग) को अवसरमा गुरुङ समुदायद्वारा काठमाडौँमा निकालिएको सांस्कृतिक र्‍याली तस्बिरहरू:

 

प्रकाशित: १५ पुस २०७८ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App