coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

एमाले महाधिवेशनको रौनक, विहानै चितवनमा देखिएका झलकहरु (फोटाे फिचर)

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ।

कार्यक्रम स्थल नारायणी किनारमा बिहानैदेखि कार्यकर्ताको भीडभाड बढेको छ। नारायणी किनारमा नारा जुलुस गर्दै बाजागाजा सहित कार्यकर्ताहरु आउने क्रम जारी छ।

 

प्रकाशित: १० मंसिर २०७८ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App