रौतहटमा आमा छोरीको हत्या
रौतहट-रौतहटमा आमा छोरीको हत्या भएको छ । हर्दिया पल्टुवा गाविमा आमा र छोरीको हत्या भएको हो। गाविसको वडा नम्बर ३ मा ३० बर्षिया रेणु देवी साह र १० बर्षीया छोरी अंकिता कुमारीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।शुक्रवार राती

