तीन करोड फिरौती माग्ने अपहकरणकारी पक्राउ

विराटनगर— राष्ट्रिय वाणिज्य बैंक विराटनगर रानीका कर अधिकृत कृष्ण साहको अपहरण गरी रु तीन करोड फिरौती रकम माग्ने दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ।पक्राउ पर्नेमा सुनसरी तनमुना–८ का ३६ वर्षीय हरेश चौधरी, सोनापुर–९ का ३० वर्षीय