ओली प्रधानमन्त्रीभन्दा शक्तिशाली भएः अमरेशकुमार सिंह (भिडियो सहित)

राजनीतिक विश्लेषणका 'अक्टोपस' भनेर चिनिएका कांग्रेस सभासद अमरेशकुमार सिंहलाई धेरैले शक्तिकेन्द्रका रुपमा बुझ्छन्। नेपाली राजनीतिमा संकट पैदा भएको बेला उनको सक्रियता एकाएक बढ्छ। शीर्ष नेताको बैठकमा समेत उपस्थिति जनाउने सिंहका विश्लेषण कतिपय अवस्थामा सही सा