भारतीय भन्दै नियन्त्रणमा लिइएका तीन गाडी कुखुरा फिर्ता
रौतहटमा सशस्त्र प्रहरीले भारतीय तस्करीको आशंकामा नियन्त्रणमा लिएका तीन पिकअप बोइलर कुखुरा गौर भन्सार कार्यालयले व्यवसायीकै जिम्मा लगाएको छ।

भाद्र शुक्ल तृतीयाको सङ्घारमा फेरि एकपटक सहरका गल्लीदेखि गाउँका मझेरीसम्म रातो रङको लहर छाएको छ। रातो सारी, पोते, हरियो धागो, छमछमी बज्ने चुरा र सिन्दूरले सजिएका अनुहारहरूमा तीजको चमक प्रस्टै देखिन्छ।
हजुर शत्रुले मृतक व्यक्तिको घाँटीबाट सिक्री निकालेको आरोपमा गिरफ्तार गरेको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयको तथ्यांकले देखाएको छ।
सुर्खेतको लेकबेंसी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
तपाईलाई धन्यवाद, तपाईले मेरो आँखा खोलिदिनुभयो। मलाई मेरो पहिचान पनि थाह भयो अनि समाजको सोच पनि!
कपिलवस्तुको बाणगंगा नदीमा नुहाउने क्रममा आएको आकस्मिक बाढीमा फसेका एक किशोरको ३ घण्टापछि सकुशल उद्धार गरिएको छ भने उनका १० वर्षीय भाइ बेपत्ता भएका छन्।
नेपालमा १८ वर्षमुनिका ६.८ प्रतिशत बालबालिका आफ्ना जैविक आमाबुबा वा दुवैमध्ये कुनै एकसँग नबसेको तथ्यांक सार्वजनिक भएको छ।
योगमाया अपरिचित नाम होइन। उनका बारेमा धेरैले लेखिसकेका छन्, बोलिसकेका छन् र क्रान्तिकारी, अग्रणी, चमत्कारी, आँसु कवियत्रीका रूपमा चिनाइसकेका छन्।
जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँबराबरको क्षति पुर्याएको छ।
पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा रकम संकलन गरेका छन्।
मध्यपहाडी लोकमार्गमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
शनिबार हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।
