मध्यपूर्व द्वन्द्वको जलवायु प्रभाव
वर्तमान युद्धविराम बिथोलिएर परिस्थिति अझै बिग्रँदै गयो भने त्यसले ऊर्जा बजार, जलवायु परिवर्तन र ऊर्जाको रूपान्तरणमा समेत प्रभाव विस्तार गर्न सक्छ।

वर्तमान युद्धविराम बिथोलिएर परिस्थिति अझै बिग्रँदै गयो भने त्यसले ऊर्जा बजार, जलवायु परिवर्तन र ऊर्जाको रूपान्तरणमा समेत प्रभाव विस्तार गर्न सक्छ।
सिरहाको सदरमुकाम सिरहा बजारस्थित शिक्षा विकास तथा समन्वय एकाइको मुख्य ढोका नजिकै छ, मुसहर बस्ती। करिब २२ परिवार रहेका यस बस्तीबाट एकजनाले मात्रै १० कक्षा पास गरेका छन्।
भारतमा भएको कोरोना भाइरसको विकराल स्थितिबाट नेपालले धेरै पाठ सिक्नुपर्छ। जनसंख्याको प्रतिशतको आधारमा हेर्दा भारतमा भन्दा नेपालमा संक्रमण बढ़ी भएको देखिन्छ। यो बिरामीको ठूलो लक्षण भनेको मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुनु हो। यो संक्रमण बढेमा अक्सिजनको माग नेपालमा पनि तीव्र हुन सक्छ । त्यहीअनुरूप सरकारले अक्सिजनको व्यवस्थाका लागि अहिल्यै नै पहल गर्नुपर्छ।
'बाबा म यहाँ राम्रोसँग पढ्दै काम पनि गरिरहेकी छु। तपाईँहरूले मेरो कुनै चिन्ता नलिनुस् है', २००९ अगस्ट २६ मा सविना महर्जनले जापानबाट फोन गर्दै पुल्चोकमा बस्ने बुवा सानुलाललाई भनेकी थिइन्। त्यहाँदेखि उनले 'कान्छी'को स्वर सुनेका छैनन्। सविना परिवारकी कान्छी छोरी हुन्।
गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको दोस्रो दिन आइतबार प्रवासमा महिलाको भूमिका शीर्षकमा बहस हुँदैछ। महिला सम्मेलन अन्गर्तत विकास र व्यवसायमा महिला र युवाको सहभागिताबारे पनि आइतबार छलफल हुनेछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठक जर्मनीको फ्रेंकफटमा सुरु हुँदैछ। बैठकमा युरोपका २८ मुलुकबाट करिब ४०० नेपाली जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा भेला भएका छन्। युरोयिन क्षेत्रका अन्तर्राष्ट्रिय समन्वय परिषद, अफ्रिका, एशिया प्यासाफिक एवं अमेरिकाबाट समेत प्रतिनिधि आइपुगेका छन्।
ट्रान्स एशियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन। तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई 'मिसिङ लाइन'को रुपमा गणना गरेको छ।
कीर्तिपुरका ललित भण्डारी सवारी चालक लाइसेन्सको फारम लिन लाइन बस्न बिहान ३ बजे यातायात व्यवस्था कार्यालय पुगे। जाडोले सिउसिउ गर्दै सबैभन्दा अगाडि लाइन बस्ने लक्ष्य सहित एकान्तकुना पुगेका उनी त्यहाँ पुगेपछि तीन छक्क परे।
बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन्। यातायात कार्यालयले रोजगारीका लागि विदेश जानेहरुलाई समेत तिनै त्रुटिपूर्ण लाइसेन्स वितरण गरिरहेको छ।
काठमाडौं— आफ्नो नेतृत्वमा सरकार गठनका लागि सार्वजनिक अाह्वान गरेसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा अाेलीसँग छलफल गरेका छन्। एमाले अध्यक्ष समेत रहेका ओलीलाई उनले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने
सुजाता कोइरालालाई नेपाली कांग्रेसकी शक्तिशाली केन्द्रीय सदस्य मानिन्छ। चैतमा भएको महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएकी उनले पार्टीभित्र महिला उपसभापतिको व्यवस्थाका लागि आवाज उठाइरहेकी छिन्। नागरिकन्युजका लागि कृष्ण ढुंगानालाई अन्तर्वार्ता दिँदै उनले सुशी
काठमाडौं— एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गुटबन्दी नगरेको प्रस्टिकरण दिएका छन्। शुक्रबार ११ बजेदेखि सुरु भएको कन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले माधव नेपाल तथा झलनाथ खनाल लगाएकाे संस्थागत गुट
काठमाडौं— नेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्र देखाएर मेडिकल अभ्यासमा संलग्न १७ जना नक्कली डाक्टरको काउन्सिल दर्ता रद्द गरेको छ। काउन्सिल, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा उच्च माध्यमिक शिक्षा परिषदको छानवीनमा नक्कली प्रमाणपत्र भेटिएक
काठमाडौं— स्वदेशमा गरेको नाफाको कर छलेर अर्बौं डलर विदेश पुर्याइ अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा नेपाली पनि परेका छन्। अनुसन्धान पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोन्ट्रियम अफ इन्भेष्टिगेटिभ जोर्नालिष्ट (सिअाइजे) नामक संस्थाले आइतबार सार्
