ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल जित्ने मौका

ग्लोबल आइएमई बैंकले दराजबाट १ रूपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।