वर्ल्डलिंकले जुम्लालाई उच्च गतिको फाइबरनेटबाट जोड्यो
वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ।
वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ।
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई विचार गरी आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ।
महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको छ।
सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस्-२०२२ सम्पन्न भएको छ।
मुलुकभरका निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाबाट ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको बताएका छन्।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ। बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ। रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन्।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
काठमाडौंमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ। बुटवल उपमहानगरपालिका १० योगिकुटीमा सहकारीको शाखा कार्यालय छ।
पछिल्लो समय पोखराको पर्यटनको आकार पहिले भन्दा साँघुरिएको छ, जसले आर्थिक रुपमा पर्यटन व्यवसायीमाथि भार थपिएको छ। आर्थिक भार थपिँदै जाँदा व्यावसायीले व्यवसायबाटै पलायनको बाटो रोज्ने खतरा देखिएको व्यवसायी नै बताउँछन्। भएको घरजग्गा बेचेर भएपनि ऋण तिर्नुपर्ने अवस्था आउन थालेको व्यवसायीको भनाई छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।
कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।
क्यान महासंघ जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय ‘आइकन सफ्ट क्यान इन्फोटेक-२०२३, इन एसोसिएसन विथ एम बैंक’ आयोजना गर्न लागेको छ।
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहजकर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।
गैँडाकोटमा लघुवित्त संस्थाहरूसँग आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता प्रदान गरिएको छ।
नेपालगन्ज विमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा लगाइएको ताला खोलिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो।
विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन्।
फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ।
केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन्।
एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।