१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल सगरमाथा इन्स्यारेन्सका अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले पानसमा दीप प्रज्वलन गरी एकीकृत कारोबारको उद्घाटन गरेका छन्।

कम्पनी गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थागत लोगो समेत सार्वजनिक गरिएको छ।  

प्रकाशित: २ चैत्र २०७९ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App