जेसिट्स स्कुटर सार्वजनिक
इन्डोनेसियन विद्युतीय टु ह्विलर्स ब्राण्ड जेसिट्स स्कुटर नेपालमा पहिलो पटक सार्वजनिक भएको छ।
इन्डोनेसियन विद्युतीय टु ह्विलर्स ब्राण्ड जेसिट्स स्कुटर नेपालमा पहिलो पटक सार्वजनिक भएको छ।
लक्ष्मी कमर्सियल भेहिकल्सले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्य राखेर एसएमएल इसुजुका गाडीहरूको लागि हप्ता दिने निःशुल्क सर्भिस क्याम्प गर्ने भएको छ।
सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा आयोजित ‘द इलेक्टिफाइङ एक्सेन्ज-२०२३’ एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको कम्पनीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।
अर्थसचिव तोयम रायाले आगामी आर्थिक वर्षको बजेट बनाउँदा बजेट कार्यान्वयनको पद्धती विकासमा प्राथमिकता दिइने बताएका छन।
लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन्।
लामो समयदेखि सुस्ताएको पदयात्रा क्षेत्रले बिस्तारै गति लिन थालेको व्यवसायीले बताएका छन्। अन्नपूर्ण पदयात्रा क्षेत्रका रुटमा अहिले विदेशी पाहुना बढ्न थालेका छन्। विदेशी पदयात्री पुगेसँगै पदयात्रा क्षेत्रमा चहलपहल बढेको छ। लामो समयसम्म सुस्ताएको पर्यटन क्षेत्र पदयात्री बढेसँगै व्यवसायी उत्साही बनेका छन्।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो। बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन्।
नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्।महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन।
कास्कीमा पूँजीगत खर्च केवल १५ प्रतिशत मात्रै खर्च भएको जिल्ला समन्वय समिति कास्कीको समीक्षा बैठकमा सार्वजनिक गरिएको छ। आर्थिक वर्षको पाँचमहिना पुरा भएपछि पुँजीगत खर्च औषत केवल १५ प्रतिशत मात्रै भएको उल्लेख गर्दै कार्यसम्पादन स्तर सुधार गर्नुपर्ने जिल्ला समन्वय समिति कास्कीले औंल्याएको छ।
ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि कपिलवस्तुको तौलिहवामा ७ औ प्राचिन कपिलवस्तु महोत्सव हुने भएको छ। चैत १ देखि १२ गते सम्म तौहिलवाको वुद्धपद्यम उच्च उमाविको मैदानमा महोत्सव हुने भएको हो।
दाङका मौरी पालक कृषकहरु मोरी चराउन कपिलवस्तुका बिभिन्न स्थानमा आएका छन। कृषक भरत ओली सहीतका टोली मौरी चराउन कपिलवस्तुका बिभिन्न स्थानमा आएका हुन।
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आज एक हजार ६०० रुपैयाँले बढेको छ।
सिबिआईएल क्यापिटल लिमिटेडले नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको छ। कम्पनीको चौथौ विशेष साधारणसभाले पारित गरेको निर्णय अनुसार सिबिआईएल क्यापिटल लिमिटेडले प्रचलित नियमहरूको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको हो।
आरविवी मर्चेन्ट र कालिञ्चोक हाइड्रोपावर बीच निष्कासन तथा बिक्री प्रबन्धकको लागि सम्झौता सम्पन्न भएको छ।
बिवाइडी अटो इन्डष्ट्रिज नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ३ थान गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ।श
सिभिल लघुवित्तको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधरणसभा सचिनजङ्ग रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो।
‘पछिल्लो समय देखिएका केही समस्याका कारण सहकारी अभियान तहसनहस हुने आभास भइरहेको छ,’जिल्ला सहकारी संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा संघकी उपाध्यक्ष मीना सिग्देलले भनिन्।
राउन्ड टेवल नेपालको आयोजनामा पहिलो पटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगीता आयोजना हुने भएको छ ।
नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्य आठ महिनामा पनि संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको आठ महिना सकिँदासम्म राजस्वको लक्ष्य र संकलनबीच ठूलो खाडल देखिएको हो।
सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान घटाएको छ। अनुदान कटौती गरे पछि रासायनिक मलमा किसानलाई मूल्य वृद्धिको भारपर्ने भएको छ। रासायनिक मलमा मूल्यको ७०.७२ प्रतिशत अनुदान दिँदै आएको सरकारले अनुदान ११.८ प्रतिशत घटाएको छ।
नयाँ अवधारणा र कार्यक्रममा चर्चा कमाइरहेको इलामको सूर्याेदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ।