९ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिभिल लघुवित्तको ११ औं साधारणसभा सम्पन्न

सिभिल लघुवित्तको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधरणसभा सचिनजङ्ग रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ। साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहने लगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरू पारित गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App