भृकृटीमण्डपमा मेगा हल बन्ने

८५ रोपनी क्षेत्रफलमा बन्ने हलमा धरहराबाट सिधै जान टुँडिखेल हुँदै अन्डरपास बनाउने गरी प्रस्तावित डिजाइन तयार भएको छ।