गणतन्त्रको सामन्तवाद
गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।
गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।
भूमिसुधारविनाको कृषिको पुँजीवादीकरणले कृषि र कृषि उत्पादनलाई विषाक्त बनाउने निश्चित छ ।
काठमाडौंबाट रसुवाको यात्रा गर्दा नुवाकोटका विभिन्न भागमा देखिन्छ– खेतको बिचबाट मोटर बाटो गएको छ। धान, गहुँ, मकै फल्ने खेतका बिचमा पिच बाटो खनिएको छ। सिमेन्टका घर लहलहाएका छन्। गाडी र मोटरसाइकल रफ्तारमा हुइँकिरहेका छन्। लाग्छ, यी सबै हतारमा छन्।
२०७३ असार ३१ मा भोटेकोसी खोलाले वितन्डा मच्चायो। भूकम्पले चिराचिरा परेको जमिन सबै खोलाले तान्यो। तातोपानीसम्म जाने सडक क्षतविक्षत बन्यो। लिपिङ र लार्चा नदी असपासका ६० घर खोलाले बगायो। धेरै मानिस विस्थापित भए। पर्यटकीय तातोपानी क्षेत्रमा पूर्ण रूपमा क्षति पुग्यो।
हाम्रो लघुकथा पाठशालाका कुनै कार्यक्रम सुरु गर्नुअघि हामीले सुन्ने गरेको लघुकथा गानका शब्दहरू र यसबारे लेखिएका दुई लेखले स्मारिकाको महत्ता झन् बढाइदिएका छन्।
गाउँका हरेक पसलमा माउन्टेन ड्यु, स्प्राइट, कोक, लेज, कुर्कुरे, चिजबल, वाइवाइ, करेन्ट भरिभराउ। खाजामा थप बिस्कुट र पेयमा त्यही माउन्टेन ड्यु। घर लिप्ने गोबर त होइन, ढोकामाथि टीकाजमरा टाँस्ने गोबरसम्मका एक्ला स्रोत रहेछन् कालु दर्जीले पालेका हल गोरु।
विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ। तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन। प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, राष्ट्र बैंक
भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गरेर त्यसको उपहास गरेको छ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका थिए।
बाह्य क्षेत्रको सुधार, महँगी नियन्त्रण र वित्तीय क्षेत्रको स्थायित्व पहिलो प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ।
८ वर्षमा यी दुईबाहेक अन्य कुनै पनि वर्ष लक्ष्यको आधा अनुदान आएको छैन। महालेखाको तथ्यांकले यी पाँच वर्षमा २८ देखि ३८ प्रतिशतभित्र वैदेशिक अनुदान आएको देखाएको छ। गत वर्ष पनि लक्ष्यको ३० प्रतिशत मात्र अनुदान आएको हो।
नेताहरूको चरित्र हेर्दा उनीहरूले मुलुकभन्दा दलीय स्वार्थलाई बढी प्राथमिकता दिएको देखिन्छ। यो प्रवृत्ति कायमै रहे अर्थतन्त्र झन् जोखिममा पर्नेछ।
‘अहिले केही कागजपत्र जम्मा गरेर हुने नियमित बेरुजु फस्र्योटबाहेक अन्यका हकमा कसैको चासो देखिँदैन,’ महालेखा नियन्त्रक कार्यालयका एक अधिकारीले भने, ‘बेरुजु फस्र्योटको जिम्मेवारी कार्यालय र लेखा प्रमुखलाई तोक्ने काम मात्र भएको छ। फस्र्योट नगरे सामान्य कारबाही गर्ने कानुन पनि छैन।’
सरकारमा पुग्ने सबै राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकता भने पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले मुलुकमा सुशासन कमजोर बन्दै गएको देखाएको छ।