एनआरएन कोरियाद्वारा बाढीपीडितलाई १८ लाख संकलन
दक्षिण कोरिया– एनआरएन कोरियाले नेपाल सुनकोसी बाढीपीडितको राहतका लागि १८ लाख रुपैयाँ संकलन गरेको छ। सिओलमा आइतबार पत्रकार सम्मेलन गरी उसले १ करोड ३७ लाख कोरियन वन संकलन भएको जनाएको हो। सुनकोसी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरिने एनआरएन कोरियाका अध्यक्

