लन्डनको नेपाली दूतावासबाट भूकम्प पीडितलाई २ करोड
लन्डन—लन्डनस्थित नेपाली दूतावासले भूकम्पपछि स्थापना गरेको नेपाल—ब्रिटेन भूकम्प राहत तथा उद्धार कोषमा हाल सम्म २ करोड रुपैयाँ भन्दा बढी संकलन भएको छ। सोमवारसम्म १ लाख ३२ हजार ९ सय ३८ पाउण्ड (२ करोड ६ लाख ) संकलन भइसकेको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रील

