मलेसियामा ५ नेपालीलाई बन्धक बनाइयो
क्वालालाम्पुर(मलेसिया)-मलेसियाको एक फर्निचर कम्पनीले पाँच जना नेपाली कामदारलाई बन्धक बनाएर राखेको छ। तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया आएका बिष्णुपुर-८ बाराका नाजिव अन्सारी, बाराकै बिष्णुपुर-१ का सालिम अन्सारी, मोहमद हुसेन मिया अन्सारी, गोठारी-५

