१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

भूकम्पपीडितका लागि न्यानडामा राहत संकलन

क्यानडा–क्यानडास्थित मन्ट्रेअलबासीले नेपालमा गएको आम विनाशकारी भूकम्पपीडितकोलागि राहत संकलन गरेका छन्।नेपालमा गत १२ गते गएको आम विनासकारी भूकम्पपीडितका लागि हालसम्म २१ सय क्यानेडियल डलर संकलन भएको क्यूवेक एएक्युका अध्यक्ष मुगा राजभण्डारीले जानकारी दिए।यसैगरी क्यानडाको क्यूबेक प्रान्तबाट पचार हजार क्यानडियल डलर संकलन गर्ने क्यूबेलकले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७२ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App