जापानमा भएको भलिबल प्रतियोगितामा गलकोट बिजयी
जापान— गलकोट स्पोर्टस् क्लब टोकियो जापानले आयोजना गरेको प्रथम मैत्रीपूर्ण रनिङ कप प्रतियोगितामा गलकोट समाज जापान नागोया प्रथम भएको छ। फाइनलमा पुगेको शिव शक्ति क्लब जापान र गल्कोट समाज जापान नागोयाबीच खेल बराबारी भएपछि गोलाप्रथाबाट गलकोट समाज प्रथम भएको हो

