हिजो बेलुकी खाना खाएर सुतेका थापा आज बिहान नउठे पछि उठाउन जाँदा मृत भेटिएको कुमालले बताए। मृतक थापाको शव अहिले पोष्मार्टमका लागी सेरदाङ हस्पिटलमा लगिएको छ।
उनको मृत्युका बारेमा नेपाली दुतावासलाई खबर गरिएको र पोष्टमार्टम रिपोर्ट आएपछि शव नेपाल पठाइने ओबा कम्पनीले जनाएको छ।
मलेसियामा धेरै नेपालीको मृत्यु सुतेकै अवस्थामा हुने गरेको छ। यसरी मृत्यु हुनुको कारण भने अझैसम्म खुलेको छैन्।
प्रकाशित: १२ चैत्र २०७१ ०१:५४ बिहीबार





